गणतांत्रिक नया नेपाल मा सबैलाई स्वागत छ।
सोचेको कहिले पनी थीन मैले यती chhittai मुलुक गणतन्त्र म प्रबेश गर्छ भनेर।
युग को कुनै कालखण्ड मा यो परिवर्तन आउछ नै भन्ने त थियो तर यती chadai !!!!सपना जस्तो लग्दै छ अझ पनी मलाई।
हिजो दिउसो १० बजे बैठक बस्न संकोच थियोनै मन वित्र , मेरो मात्र हैना तपाई लाई पनी यस्तई लगेको हुन सक्छ । तर ढिला भय पनी खुसी को ख़बर भने सुन्न पइयो। राति उठेर बिजय जुलुशको आवाज सुन्दा झन नै रमाइलो लगेको थियो। मलाई येध्धपी बिश्वास भैराको छैन।
तर जे होस नया मुलुक को बागडोर अब हाम्रै हातमा छ, कुनै निरंकुश को पंजा मा कैद हैना। ganatantra
को परिचालन संगै मुलुक नया युग मा प्रबेश गरेको छ। हाम्रो कांधमा मुलुक को ठुलो जिम्मेबारी आईपरेको छ।
अन्त्यमा सबैलाई सुभकामाना।
हमी सबै आजई बाट अफ्नो जिम्मेबारी बोध गरौ अनि rashtra लाई ख़राब हातमा जान नदिना सचेत पनी होऊ।
सीमा दाहाल / प्रकृति
prakriti.nature19@gmail.com
Thursday, May 29, 2008
नेपाल आज
Subscribe to:
Post Comments (Atom)
2 comments:
Of course this is the small world of 25 million people. only 601 people are not enough to make New Nepal (Modern, Prosperous and Justified). We should all work together. Lets try to contribute something no matter how big or small that be. Even a single and small effort can make a big difference sometimes. It's our time and its our country so we should do it ourselves. Good article!!!!
New Nepal needs honest efforts from all. Now we need maturity and pragmatic planning. Lets hope Nepal will see good management of its resources.
Post a Comment