बादलु को पर्दा उठाई
तिमीलाई सन्धै हेर्ने गर्छु
हावा सँग संगै तिमीलाई
म पनि भेट्ने गर्छु
थाहा पायौ पएनौ
हिजो पनि आएकि थे
कल्पनी मै भए पनि
तिम्रै तस्बीर खिचेकी थे
झरनाको ताल संगै
म पनि गाउने गर्छु
तिम्रो यादमा सधै सधै
हिमालसंग हास्ने गर्छु
खोला नाला बनजंगल
सबले अचेल जिस्काउछन
तिम्रो मेरो कहानी
दोहोर्याउन कर गर्छन
Monday, August 11, 2008
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment