हिजो हिंडेका ती बाटाहरू
अझै तिमीलाई सम्झिदैछन
तिम्रो डोब हेरी हेरी
तिम्रो आकार कल्पिदैछन
सुस्ताएको त्यों रुख
अझै तिम्रो बाटो कुर्छ
आफ्नो छाहरीमा सधै
तिमी भएको आभाष गर्छ
kina होला बौध्द बिहार
तिम्रै प्रतीक्षा गर्छन आज
मठ मन्दिरमाँ पनी किन
तिम्रै धून बज्छ आज
बाटो सगै म पनी त
तिमीलाई नै कुर्ने गर्छु
छहारी को शितलू मा
म पनी त रहेकी छू
मठ मन्दिर , बौध्ध बिहार
तिमीलाई नै भेट्छु अचेल
5 comments:
nice one....... and i think now onwards, i'll be regular in this blog........ nice blog...... hehe
तिम्रो डोब हेरी हेरी
तिम्रो आकार कल्पिदैछन
humm... k ho something cooking around here?
what say?
thanx aakar for ur comment.
hope for the further suggestions.
no fire to cook.
Post a Comment